logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • चौथोपटक प्रधानमन्त्री नियुक्त भए केपी ओली

    चौथोपटक प्रधानमन्त्री नियुक्त भए केपी ओली

    299
    SHARES
    चौथोपटक प्रधानमन्त्री नियुक्त भए केपी ओली

    काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार (असार ३०) ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।



    राष्ट्रपति पौडेलले दुई वा दुईभन्दा बढी दललाई नयाँ सरकार गठनको दाबी पेस गर्न आह्वान गरेपछि ओलीले नेपाली कांग्रेसको समर्थनसहित शुक्रबार प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए। ओलीको शपथग्रहण भने भोलि (सोमबार) मात्रै हुने भएको छ। बिहान ११ बजे शीतलनिवासमा शपथग्रहण हुने गरी राष्ट्रपति कार्यालयले व्यवस्थापन तथा पत्राचार गरेको छ।

     

    ओली चौथोपटक प्रधानमन्त्री नियुक्त भएका हुन्।


    अर्थ चौतारी
  • आइतबार, ३१ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved