logo

२०८२ बैशाख १२ बिहिबार

logo
  • बिहिबार, १२ बैशाख २०८२
  • सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ४६ हजार ९००

    सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ४६ हजार ९००

    351
    SHARES
    सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ४६ हजार ९००

    काठमाण्डौ। स्थानीय बजारमा सोमबार सुनको भाउ १ लाख ४६ हजार ९०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।

    अघिल्लो दिन आइतबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर १ हजार ८८५ रुपैयाँ पुगेको हो।


    अर्थ चौतारी
  • सोमबार, ३२ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved