logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • सांग्रिला डेभलपमेन्ट बैंकको ७५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

    सांग्रिला डेभलपमेन्ट बैंकको ७५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

    39
    SHARES
    सांग्रिला डेभलपमेन्ट बैंकको ७५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चारजना संस्थापक शेयधरनीको नाममा रहेको ७५ हजार ६७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।

    बैंकले हाल संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो । उक्त शेयर खरीद गर्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र खरीद गर्न चाहेको शेयर विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

    तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि निवेदन पेश नभएमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैैंकले जनाएको छ ।


    अर्थ चौतारी
  • सोमबार, ३२ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट