logo

२०८१ फाल्गुन ३ शनिबार

logo
  • शनिबार, ३ फाल्गुन २०८१
  • विजय लघुवित्तमा ६ जना सञ्चालक निर्वाचित

    विजय लघुवित्तमा ६ जना सञ्चालक निर्वाचित

    676
    SHARES
    विजय लघुवित्तमा ६ जना सञ्चालक निर्वाचित

    काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभाले नयाँ ६ जना सञ्चालक निर्वाचित गरेको छ ।

    कम्पनीका अध्यक्ष लोक बहादुर खड्काको अध्यक्षतामा सभा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल लज रिर्सोटमा असार ३० गते सम्पन्न भएको सभाले ४ जना संंस्थापक समुह र २ जना सर्वसाधारण समुह तर्फबाट नयाँ सञ्चालक चयन गरेको हो ।

    सभाले सञ्चालक समितिमा संस्थापक समूह ‘क’ बाट लोक बहादुर खड्का, कमल प्रसाद ज्ञवाली, कपिल न्यौपाने र खेमराज सापकोटालाई निर्वाचित गरेको हो ।

    साथै, सर्वसाधारण समूह ‘ख’ बाट संजिव ढकाल र उमेश घिमिरेलाई नयाँ सञ्चालकको रुपमा वार्षिक साधारणसभाले निर्वाचित गरेको छ ।


    अर्थ चौतारी
  • सोमबार, ३२ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट