logo

२०८१ मंसिर २५ मंगलबार

logo
  • मंगलबार, २५ मंसिर २०८१
  • महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत

    महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत

    39
    SHARES
    महान्यायाधिवक्ता पोखरेलको राजीनामा स्वीकृत

    काठमाण्डौ । महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलको राजीनामा स्वीकृत भएको छ । नयाँ सरकार बनेसँगै पोखरेलले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पोखरेलको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी हुन् ।


    अर्थ चौतारी
  • मंगलबार, १ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट