logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • शेयर बजारमा रौनकः नेप्से ५९.६८ अकंले बढ्यो, साढे १५ अर्बको कारोबार

    शेयर बजारमा रौनकः नेप्से ५९.६८ अकंले बढ्यो, साढे १५ अर्बको कारोबार

    260
    SHARES
    शेयर बजारमा रौनकः नेप्से ५९.६८ अकंले बढ्यो, साढे १५ अर्बको कारोबार

    काठमाण्डौ । आज नेप्से परिसूचक समेत २४ सय बिन्दु माथि पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५९.६८ अकंले बढेर २४२४.३२ बिन्दुमा बन्द भएको छ । आज ३१२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ५४ करोड ८८ लाख ७३८ रुपैयाँको शेयर कारोबार भएको छ ।

     

    यसदिन फाइनान्स कम्पनीहरुको शेयर मूल्य ओरालो लागेको छ । फाइनान्स समूहको शेयर १.२७ प्रतिशतले घटेको हो । सार्थै, आज ११ उपसूचकमा हरियाली आएको छ । बिहिबार बैंकिङ समूहको ६.२८ प्रतिशत, विकास बैंक समूहको १.३१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.०४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।


    अर्थ चौतारी
  • बिहिबार, ३ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved