logo

२०८२ जेष्ठ १० शुक्रबार

logo
  • शुक्रबार, १० जेष्ठ २०८२
  • ५६ सय बढ्यो युनिलिभरको नेपालको सेयर, साढे ५२ हजार रुपैयाँ सेयर मूल्य

    ५६ सय बढ्यो युनिलिभरको नेपालको सेयर, साढे ५२ हजार रुपैयाँ सेयर मूल्य

    156
    SHARES
    ५६ सय बढ्यो युनिलिभरको नेपालको सेयर, साढे ५२ हजार रुपैयाँ सेयर मूल्य

    काठमाण्डौ । युनिलिभरको नेपालको सेयर मूल्य ५ हजार ६ सय रुपैयाँले बढेको छ । पछिल्लो समय निरन्तर उकालो लागेको बजारमा यस कम्पनीको सेयर मूल्य दुई दिनमा ५ हजार ६ सय रुपैयाँ बढेर ५२ हजार ५ सय रुपैयाँ पुगेको हो ।



    यसअघि मंगलबार कम्पनीको सेयर मूल्य ४६ हजार ९ सय रुपैयाँ थियो । बुधबार र बिहीबार कम्पनीको सेयर मूल्य निरन्तर बढेर उचाईमा पुगेको हो । बिहीबार कम्पनीको ३११ कित्ता सेयर ३० पटक खरिदबिक्री हुँदा १ करोड ५५ लाख २ हजार ८९५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।


    अर्थ चौतारी
  • बिहिबार, ३ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved