logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • शिभ श्री हाइड्रोपावरले डेढ अर्ब रुपैयाँको हकप्रद निष्काशन गर्ने

    शिभ श्री हाइड्रोपावरले डेढ अर्ब रुपैयाँको हकप्रद निष्काशन गर्ने

    169
    SHARES
    शिभ श्री हाइड्रोपावरले डेढ अर्ब रुपैयाँको हकप्रद निष्काशन गर्ने

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा थप एक हाइड्रोपावर कम्पनीको हकप्रद शेयर पाइपलाइनमा रहेको छ । शुक्रबार बोर्डले शिभ श्री हाइड्रोपावरले १ः१ को अनुपातका हकप्रद शेयर निष्काशन पाइपलाइनमा राखेको हो ।

    कम्पनीले १ः१ का अनुपातले १ करोड ४७ लाख ६४ हजार कित्ता बराबरको १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त प्रयोजनको लागि सिटिजन क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, ४ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved