logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • सुन तोलामा एकैदिन एक हजार १०० रुपैयाँले बढ्यो

    सुन तोलामा एकैदिन एक हजार १०० रुपैयाँले बढ्यो

    130
    SHARES
    सुन तोलामा एकैदिन एक हजार १०० रुपैयाँले बढ्यो

    काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एकैदिन एक हजार १०० रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४७ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता, चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ ।


    अर्थ चौतारी
  • बुधबार, ९ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved