logo

२०८१ चैत्र ९ आइतबार

logo
  • आइतबार, ९ चैत्र २०८१
  • हिमालनय बैंकको बनेपा शाखा पनौति सारिँदै

    हिमालनय बैंकको बनेपा शाखा पनौति सारिँदै

    611
    SHARES
    हिमालनय बैंकको बनेपा शाखा पनौति सारिँदै

    काठमाण्डौ । हिमालयन बैंकले शाखा कार्यालय स्थानान्तरण गरेको छ । बैंकले बनेपा शाखा पनौतिमा स्थानान्तरण गरेको हो ।

    बैंकका अनुसार साविक सिभिल बैंकको काभ्रेको बनेपा नगरपालिका ८ बसपार्कस्थि तबनेपा शाखा–२ स्थानान्तरण गरी पनौति नगरपालिका–७ बाट सञ्चालन गरिनेछ । बैंकले साउन १३ गतेदेखि शाखा स्थानान्तरण गरी नयाँ ठाउँबाट सेवा प्रवाह गर्नेछ । साविक स्थानबाट करि ६.२ किलोमिटर दक्षिणतिर सारिने बैंकको भनाइ छ ।

    बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरूलाई स्थानान्तरण गरी नयाँ ठाउँबाट सेवा दिइरहेको छ । यसबाट ग्राहक महानुहरूमा पर्न जाने असुविधा प्रति बैंकले क्षमा मागेको छ ।


    अर्थ चौतारी
  • बिहिबार, १० साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved