logo

२०८२ बैशाख १० मंगलबार

logo
  • मंगलबार, १० बैशाख २०८२
  • योजना आयोगकाे उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

    योजना आयोगकाे उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

    702
    SHARES
    योजना आयोगकाे उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

    काठमाण्डौ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पाल्पाका अधिकारीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

    उनी त्रिवि अर्थशास्त्र विभागका पूर्वप्रमुख हुन् । त्यस्तै आयोगकाे सदस्यमा आरपी विच्छा, रमेश सिंह, प्रकाश श्रेष्ठ, गीताकुमारी पौडेल, जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।


    अर्थ चौतारी
  • बिहिबार, १० साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved