काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४४ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ ।