logo

२०८२ बैशाख १० मंगलबार

logo
  • मंगलबार, १० बैशाख २०८२
  • कृषि उपज धितो राखेर अब ऋण लिन पाइने

    कृषि उपज धितो राखेर अब ऋण लिन पाइने

    936
    SHARES
    कृषि उपज धितो राखेर अब ऋण लिन पाइने

    काठमाण्डौ । अब कृषि उपज धितो राखेर ऋण लिन पाइने भएको छ । आज राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि सार्वजनिक गरेको मौद्रिक नीति मार्फत कृषि उपज धितो राखेर सहज रुपमा कर्जा प्रवाह हुने व्यवस्था गरेको जनाइएको हो ।

    राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजानिक गर्दै नेपाल सरकारको २०८१/८२ को बजेट वक्तव्यमा उल्लेखित भए अनुरुप कृषि उपजको धितोमा समेत सहज रुपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइने बताएका हुन् ।


    अर्थ चौतारी
  • शुक्रबार, ११ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved