logo

२०८२ बैशाख १२ बिहिबार

logo
  • बिहिबार, १२ बैशाख २०८२
  • कम्पनीले कर्जा तिर्न नसके पनि प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कालोसूचीमा नपर्ने

    कम्पनीले कर्जा तिर्न नसके पनि प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कालोसूचीमा नपर्ने

    793
    SHARES
    कम्पनीले कर्जा तिर्न नसके पनि प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कालोसूचीमा नपर्ने

    काठमाण्डौ । राष्ट्र बैंकले कुनै कम्पनीले कर्जा चुक्ता गर्न नसकेमा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल कालोसूचीमा नपर्ने व्यवस्था गरेको छ। मुख्यगरी बीउपुँजीको रुपमा नयाँ र स्टार्टअप कम्पनीमा लगानी गर्ने प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटललाई कालोसूचीमा नराख्ने नीति लिने भएको हो।

    ‘लगानी गरेको संस्था कुनै कारणवश कर्जा चुक्ता गर्न नसकी कालोसूचीमा पर्ने अवस्था आएमा लगानी गर्ने प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटललाई कालोसूचीमा नपर्ने व्यवस्था मिलाइनेछ’, मौद्रिक नीतिमा व्यवस्था गरेको छ।


    अर्थ चौतारी
  • शनिबार, १२ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved