logo

२०८२ बैशाख १० मंगलबार

logo
  • मंगलबार, १० बैशाख २०८२
  • एनआईसी एशियाले १७१ रुपैयाँमा सूर्यज्योती लाइफको सेयर बेच्दै

    एनआईसी एशियाले १७१ रुपैयाँमा सूर्यज्योती लाइफको सेयर बेच्दै

    390
    SHARES
    एनआईसी एशियाले १७१ रुपैयाँमा सूर्यज्योती लाइफको सेयर बेच्दै

    काठमाण्डौ । एनआईसी एशिया बैंकले सूर्यज्योती लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको ९२ हजार ३४९ कित्ता संस्थापक सेयर आज साउन १३ गतेदेखि बिक्रीमा राखेको हो ।

    बैंकले बिक्रीमा राखेको सूर्यज्योती लाइफको उक्त सेयरको मूल्य प्रतिकित्ता १७१ रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले साउन १८ गतेसम्म आवेदन दिनुपर्नेछ । उक्त सेयरमा न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ

    बैंकको स्वामित्वको इन्स्योरेन्सको उक्त सेयर बिक्री प्रबन्धकमा एनआर्ईसी एशिया क्यापिटल रहेको छ ।


    अर्थ चौतारी
  • आइतबार, १३ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved