logo

२०८२ बैशाख २८ आइतबार

logo
  • आइतबार, २८ बैशाख २०८२
  • सुनको मूल्य सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

    858
    SHARES
    सुनको मूल्य सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

    काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ४५ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर १ लाख ४६ हजार १०० रुपैयाँ कायम भएको हो ।



    यस्तै तेजाबी सुन तोलामा १ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको पनि महासंघको भनाइ छ । यस्तै सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । यसअघि आइतबार चाँदी तोलामा १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।


    अर्थ चौतारी
  • सोमबार, १४ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved