logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • लिबर्टी माइक्रो लाइफले आईपीओ जारी गर्ने, डाक्यो विशेष साधारणसभा

    लिबर्टी माइक्रो लाइफले आईपीओ जारी गर्ने, डाक्यो विशेष साधारणसभा

    208
    SHARES
    लिबर्टी माइक्रो लाइफले आईपीओ जारी गर्ने, डाक्यो विशेष साधारणसभा

    काठमाण्डौ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले साउन ३१ गते बिहीबार विशेष साधारणसभा गर्ने भएको छ । कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले पोखरा न्युरोड–८ स्थित कम्पनीको प्रधान कार्यालयमा दिउँसो साढे १२ बजे सभा बस्ने निर्णय गरेको हो ।

     

    सभाले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्ताव स्वीकृत गर्नेछ । आईपीओ जारी पश्चात् प्राप्त पूँजीको उपयोग गर्ने बारे र आईपीओ निष्काशनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत सभाले पारित गर्नेछ ।


    अर्थ चौतारी
  • मंगलबार, १५ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट