logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा म्युचुअल फन्डको लाभांश घोषणा, कसको कति ?

    लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा म्युचुअल फन्डको लाभांश घोषणा, कसको कति ?

    468
    SHARES
    लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा म्युचुअल फन्डको लाभांश घोषणा, कसको कति ?

    काठमाण्डौ । लक्ष्मी सनराइन बैंकद्वारा प्रवर्द्धन गरिएको तथा लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फन्ड–२ को लाभांश घोषणा भएको छ ।



    लक्ष्मी सनराइन क्यापिटलको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले यी दुवै म्युचुअल फन्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।

     

    बैठकले लक्ष्मी उन्नति कोषका इकाइधनीहरुलाई ७.५ प्रतिशत नगद लाभांश(करसहित) र लक्ष्मी भ्यालु फन्ड–२ का इकाइधनीहरुलाई करसहित ४.५ प्रतिशत नगद लाभांश(करसहित) वितरण गर्ने निर्णय गरेको छ।


    अर्थ चौतारी
  • मंगलबार, १५ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved