काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।आजै राती देखि लागू हुने गरि निगमले पेट्रोल मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको हो ।
यस्तै, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ घटाइएको निगमले जनाएको छ । तर, हवाइ इन्धन र खाना पकाउने एलपी ग्यासको भाय भने यथावत राखेको छ।
इण्डियन आयल कपोैरेशनबाट बुधवार नायाँ खरिद मूल्य प्राप्त भएको निगमले जनाएको छ । नयाँ खरिद मूल्य अनुसार भारतबाट पेट्रोल प्रतिलिटर ९८ पैसा र डिजेल २ रुपैयाँ २८ पैसा र मट्टीेतेल ३ रुपयाँ २४ पैसा, हवाई इन्धनमा २ रुपैयाँ ३१ पैसा र एलपीग्यास ६ रुपैयाँ ९७ पैसा बढेर आएको निगमले जनाएको छ ।
© 2024: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times