logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • रिलायन्स फाइनान्सको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

    रिलायन्स फाइनान्सको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

    455
    SHARES
    रिलायन्स फाइनान्सको संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला

    काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर सर्वसाधारण बिक्री गर्न लागेको हो ।

     

    यसअघि कम्पनीले ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको थियो । कम्पनीले तोकिएको समयसम्म कुनै पनि संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेपछि उक्त शेयर सर्वसाधारण व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

    उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा संघसंस्थाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाण्डौको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।


    अर्थ चौतारी
  • बिहिबार, १७ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved