logo

२०८१ चैत्र ९ आइतबार

logo
  • आइतबार, ९ चैत्र २०८१
  • कामना सेवा विकास बैंकको ५१ हजार कित्ता शेयर बिक्रीमा

    कामना सेवा विकास बैंकको ५१ हजार कित्ता शेयर बिक्रीमा

    143
    SHARES
    कामना सेवा विकास बैंकको ५१ हजार कित्ता शेयर बिक्रीमा

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ५१ हजार ५३४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

    यो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउनेछन् । शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंंकको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको शेयर कित्ता र सोको मूल्यसमेत खुलाई निवेदन दिनु पर्नेछ ।

    तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट उक्त शेयर खरीदका लागि आवेदन नपरेमा सर्वसाधारण व्यक्ति वा संघसंस्थामा शेयर बिक्री गरिने बैंकले जनाएको छ ।

     


    अर्थ चौतारी
  • बिहिबार, १७ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved