logo

२०८१ पुष २९ सोमबार

logo
  • सोमबार, २९ पुष २०८१
  • एनआईसी एशिया क्यापिटलका ५ वटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

    एनआईसी एशिया क्यापिटलका ५ वटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

    • artha chautari
    • बिहिबार, १७ साउन २०८१
    286
    SHARES
    एनआईसी एशिया क्यापिटलका ५ वटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

    काठमाण्डौ । एनआईसी एशिया क्यापिटल अन्तर्गत संचालित ५ वटा सामुहिक लगानी कोष योजनाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। एनआईसी एशिया बैंक कोष प्रबर्द्धक तथा एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ५ वटा फण्डले लाभांश घोषणा गरेको हो ।

    आर्थिक वर्ष २०८०/०८१ को लेखा परिक्षणको कार्य सम्पन्न भई योजना व्यवस्थापकको २०८१/०४/१६ गते अपरान्ह ४ बजे बसेको संचालक समितीको १४३ औं बैठकले आर्थिक वर्ष २०८० / ०८१ का लागि ति योजनाका इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

    क्यापिटलले एन आई सी एशिया सेलेक्ट – ३० (इन्डेक्स फण्ड), एन आई सी एशिया फ्लेक्सी क्याप फण्ड, एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड, एन आई सी एशिया ग्रोथ फण्ड र एन आई सी एशिया ब्यालेन्सड् फण्डको लाभांश घोषणा गरेको हो ।

    हेर्नुस् कुनको कति ?


    artha chautari
  • बिहिबार, १७ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट