२०८२ जेष्ठ ८ बुधबार
काठमाण्डौ । जीवन बीमा कम्पनी आइएमई लाइफ इन्स्योरेन्सका दिनेश अमात्यलाई सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ।
बढुवा अघि उनी नायब महाप्रबन्धक पदमा कार्यरत थिए।
📆 Dark Web Media P. Ltd. Ⓡ DOIB : 3283 Ⓡ Press Council : 3282 ✉ : arthachautari@gmail.com
𖦏 Thamel, Kathmandu.
🕿 01-4971542
✆ 9851210542