logo

२०८१ चैत्र २ आइतबार

logo
  • आइतबार, २ चैत्र २०८१
  • समाज लघुवित्तले बोलायो विशेष साधारण सभा, जारी पुँजी ४ करोड रुपैयाँ पुर्‍याउने

    समाज लघुवित्तले बोलायो विशेष साधारण सभा, जारी पुँजी ४ करोड रुपैयाँ पुर्‍याउने

    390
    SHARES
    समाज लघुवित्तले बोलायो विशेष साधारण सभा, जारी पुँजी ४ करोड रुपैयाँ पुर्‍याउने

    काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको साउन १६ गते बसेको बैठकले साउन ३२ गते सर्लाहीमा बिहान ११ बजे विशेष साधारण सभ ागर्ने निर्णय गरेको हो ।

    लघुवित्तको साधारण सभाले लघुवित्त संस्थापना ताका राखिएको जारी पुँजी बोनस सेयरको लागी अपुग भएकोले सो पुँजीलाई परिवर्तन गरी जारी पुँजी ४ करोड रुपैयाँ कायम गर्ने र स्वीकृत प्रबन्ध पत्रको दफा ६ (ख) मा संसोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

    लघुवित्तले साधारण सभा प्रयोजनार्थ साउन २५ गतेदेखि साउन ३२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा साउन २४ गतेसम्म कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागीता जनाउन पाउने छन् ।


    अर्थ चौतारी
  • शुक्रबार, १८ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved