logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • कक्षा १२ को परीक्षामा ५२ प्रतिशत विद्यार्थी पास

    कक्षा १२ को परीक्षामा ५२ प्रतिशत विद्यार्थी पास

    156
    SHARES
    कक्षा १२ को परीक्षामा ५२ प्रतिशत विद्यार्थी पास

    काठमाण्डौ । परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा ५२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

    गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए । सहभागी परीक्षार्थी मध्ये (५२.९१ प्रतिशत) उत्तीर्ण भएका छन् ।

    देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए । कक्षा १२ नतिजा पनि गत असारमा प्रकाशित एसइईको जस्तै लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, १८ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved