logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • कामना सेवा विकास बैंकको डिजिटल बैंकिङ सेवा अवरुद्ध हुने

    कामना सेवा विकास बैंकको डिजिटल बैंकिङ सेवा अवरुद्ध हुने

    468
    SHARES
    कामना सेवा विकास बैंकको डिजिटल बैंकिङ सेवा अवरुद्ध हुने

    काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको डिजिटल बैंकिङ सेवा अवरुद्ध हुने भएकोछ । System Maintenance गर्नुपर्ने भएकोले साउन १८ गते शुक्रबार राती १०ः०० बजेदेखि १९ गते शनिबार बिहान ४ः०० बजेसम्म सेवा अवरुद्ध हुने भएको हो ।

    सो समयमा सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरु (मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम कार्ड लगायत) अवरुद्ध रहने बैंकले जनाएको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, १८ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved