logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • पाँच वर्ष पुरानो लाभांश बुझ्नका लागि एभरेष्ट बैंकको सेयरधनीलाई आग्रह

    पाँच वर्ष पुरानो लाभांश बुझ्नका लागि एभरेष्ट बैंकको सेयरधनीलाई आग्रह

    299
    SHARES
    पाँच वर्ष पुरानो लाभांश बुझ्नका लागि एभरेष्ट बैंकको सेयरधनीलाई आग्रह

    काठमाण्डौ । पाँच वर्ष पुरानो लाभांश बुझ्नका लागि एभरेष्ट बैंक लिमिटेडल आफ्ना सेयरधनीहरुलाई अनुराधे गरेको छ । विभिन्न साधारण सभाबाट पारित भएको ५ वर्षभन्दा पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।

     

    बैंकले आव २०५५/५६ देखि २०७५/७६ सम्मको लाभांश रकम बुझिलिन आग्रह गरेको हो । बैंकबाट लाभांश पूर्जा लिई भुक्तानी लिन बाँकी तथा लाभांश पूर्जा हालसम्म पनि लिन नआएका सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्ररडिम्याट खाताको विवरण, सेयरसम्बन्धी कागजात र परिचयपत्र लिई बैंकको सेयर शाखामा सम्पर्क राखी लाभांश रकमको भुक्तानी लिन सक्नेछन् ।

     

    उल्लेखित ५ वर्षभन्दा पुरानो भुक्तानी हुन बाँकी लाभांशसँग सम्बन्धित सेयरधनीहरुको नामसहितको विवरण बैंकको वेबसाइटमा राखिएको बैंकले जनाएको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, १८ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट