logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • कोका–कोलाको २.२५ र २ लिटर प्याकको खरिदमा मेगा डिस्काउन्ट अफर

    कोका–कोलाको २.२५ र २ लिटर प्याकको खरिदमा मेगा डिस्काउन्ट अफर

    247
    SHARES
    कोका–कोलाको २.२५ र २ लिटर प्याकको खरिदमा मेगा डिस्काउन्ट अफर

    काठमाण्डौ । नेपालको सबैभन्दा बढी लोकप्रिय बेभरेज ब्रान्ड कोका–कोलाले गर्मीको अवसर पारेर उपभोक्ताहरूको लागि फेरी अर्को विशेष अफर लिएर आएको छ ।



     

    यो सिमित अवधिको ‘मेगा डिस्काउन्ट अफर’ अन्तर्गत २ लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा उपभोक्ताले रु. १९९ को छुट पाउनेछन् । साथै २.२५ लिटरको प्याक भने मात्र रु.२५० मा खरिद गर्न सकिनेछ जसको खास मूल्य रु. २७० छ ।

     

    २ र २.२५ लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टा प्याक परिवार, साथीभाई र अन्य जमघटमा उपभोग गर्न उपयुक्त हुन्छ । उपभोक्ताहरुले नजिकैको खुद्रा बिक्रेता र सुपरमार्केटमा कोक, स्प्राइट र फ्यान्टा खरिद गरि यस मेगा डिस्काउन्टको भरपुर फाइदा उठाउन सक्नेछन् ।

     


    अर्थ चाैतारी
  • आइतबार, २७ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved