काठमाण्डौ । १६ औँ संस्करणको नाडा अटो शो २०२४ आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले एक कार्यक्रमबिच नाडा अटो शोको उद्घाटन गरेका हुन् ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times