logo

२०८१ मंसिर २५ मंगलबार

logo
  • मंगलबार, २५ मंसिर २०८१
  • यी हुन् बजार बढ्दा पनि उच्च दरमा गुमाउने कम्पनीहरु

    यी हुन् बजार बढ्दा पनि उच्च दरमा गुमाउने कम्पनीहरु

    39
    SHARES
    यी हुन् बजार बढ्दा पनि उच्च दरमा गुमाउने कम्पनीहरु

    काठमाण्डौ । मंगलबार हिमालयन पावर पार्टनरको सेयर मूल्य ८.८६ प्रतिशत घटेको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४१ रुपैयाँ घटेर ४२२ रुपैयाँ कायम भएको छ ।

    यस्तै, दोल्ती पावरको सेयर मूल्य पनि ८.४७ प्रतिशत अर्थात् प्रतिकित्ता ६२ रुपैयाँ घटेर ६७० रुपैयाँ कायम भएको छ। यता, मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ७.५७ प्रतिशत, एनआइबिएल स्टेबल फन्डको ६.३७ प्रतिशत, नेपाल फाइनान्सको ५.४१ र गुडविल फाइनान्सको ५.२६ प्रतिशत घटेको छ।

    आज यी कम्पनीहरुसहित अपर स्याङ्े, स्वरोजगार लघुवित्त, माइ खोला हाइड्रोपावर लगायतका लगानीकर्ता गुमाएका छन् ।


    अर्थ चौतारी
  • मंगलबार, १८ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट