logo

२०८२ जेष्ठ १० शुक्रबार

logo
  • शुक्रबार, १० जेष्ठ २०८२
  • आज कुन विदेशी मुद्राको मूल्य कति ?

    आज कुन विदेशी मुद्राको मूल्य कति ?

    208
    SHARES
    आज कुन विदेशी मुद्राको मूल्य कति ?

    काठमाण्डौ । आज भदौ २० गते बिहीबार ।  नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८.१६ रुपैयाँ रहेको छ भने बिक्री दर १४८.८२ रुपैयाँ रहेको छ ।



    यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७५.८० रुपैयाँ रहेको छ भने बिक्री दर १७६.५९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.९ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.४९ रुपैयाँ रहेको छ ।

    साउदी रियाल एकको खरिद दर ३५.७२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.७९ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.९३ रुपैयाँ रहेको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 134.05 134.65
    EUR  (European Euro) 1 148.16 148.82
    GBP  (UK Pound Sterling) 1 175.80 176.59
    CHF  (Swiss Franc) 1 157.73 158.44
    AUD  (Australian Dollar) 1 90.09 90.49
    CAD  (Canadian Dollar) 1 98.92 99.36
    SGD  (Singapore Dollar) 1 102.61 103.07
    JPY  (Japanese Yen) 10 9.25 9.29
    CNY  (Chinese Yuan) 1 18.83 18.92
    SAR  (Saudi Arabian Riyal) 1 35.72 35.88
    QAR  (Qatari Riyal) 1 36.78 36.94
    THB  (Thai Baht) 1 3.92 3.94
    AED  (UAE Dirham) 1 36.50 36.66
    MYR  (Malaysian Ringgit) 1 30.79 30.93
    KRW  (South Korean Won) 100 10.00 10.04
    SEK  (Swedish Kroner) 1 13.00 13.06
    DKK  (Danish Kroner) 1 19.86 19.95
    HKD  (Hong Kong Dollar) 1 17.19 17.27
    KWD  (Kuwaity Dinar) 1 438.67 440.64
    BHD  (Bahrain Dinar) 1 355.62 357.21


    अर्थ चौतारी
  • बिहिबार, २० भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved