logo

२०८२ जेष्ठ १० शुक्रबार

logo
  • शुक्रबार, १० जेष्ठ २०८२
  • राष्ट्रिय जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक, सबै बीमालेखमा ६० रुपैयाँ बोनस दिइने

    राष्ट्रिय जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक, सबै बीमालेखमा ६० रुपैयाँ बोनस दिइने

    520
    SHARES
    राष्ट्रिय जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक, सबै बीमालेखमा ६० रुपैयाँ बोनस दिइने

    काठमाण्डौ । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८०।८१ का लागि बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरेको सबै किसिमका जीवन बीमालेखहरूमा चालु आवका लागि प्रतिवर्ष प्रतिहजार बीमाङ्कमा ६० रुपैयाँ बोनस दर निर्धारण गरिएको छ ।



    कम्पनीको आर्थिक वर्ष २०७०।७१ देखि आव २०७२।७३ सम्मको इन फोर्स पोलिसी कायम रहेको जम्मा बीमालेख संख्या १ लाख ५२ हजार ८९० रहेको छ । सोही बीमालेखको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्क सम्बन्धी बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन नेपाल बीमा प्राधिकरणले भदौ १७ गते स्वीकृत गरेपछि कम्पनीले बोनसदर सार्वजनिक गरेको हो ।

    कम्पनीको बोनसदर बीमाङ्कीय मूल्याङ्कनका आधारमा परिवर्तनशील रहनेछ ।


    अर्थ चौतारी
  • बिहिबार, २० भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved