logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • नेपाल इन्स्योरेन्सका डीसीईओ पोखरेलको कार्यकाल ४ वर्ष थप

    नेपाल इन्स्योरेन्सका डीसीईओ पोखरेलको कार्यकाल ४ वर्ष थप

    208
    SHARES
    नेपाल इन्स्योरेन्सका डीसीईओ पोखरेलको कार्यकाल ४ वर्ष थप

    काठमाण्डौ । नेपाल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) इश्वर पोखरेलको कार्यकाल थप गरिएको छ । कम्पनीको सञ्चालक समितिले डीसीईओ पोखरेलको कार्यकाल ४ वर्षका लागि थप गरेको हो ।



    भदौ १६ गतेदेखि लागू हुने गरी उनको कार्यकाल थप भएको हो । पोखरेलसँग बीमा र बैंकिङ क्षेत्रमा साढे २ दशक बढीको लामो अनुभव छ ।

    साबिक युनाइटेड फाइनान्समा महाप्रबन्धक र नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेर ९ वर्ष काम गरेका पोखरेलसँग नेपाल एसबिआई बैंक, स्टाण्डर्ड चार्टर्ड बैंकमा काम गरेको अनुभव छ ।


    अर्थ चौतारी
  • बिहिबार, २० भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved