logo

२०८२ बैशाख ११ बुधबार

logo
  • बुधबार, ११ बैशाख २०८२
  • १० निर्माण व्यवसायीलाई कालोसूचीमा राखिँदै, ७ दिनभित्र स्पष्टीकरण बुझाउन सूचना

    १० निर्माण व्यवसायीलाई कालोसूचीमा राखिँदै, ७ दिनभित्र स्पष्टीकरण बुझाउन सूचना

    390
    SHARES
    १० निर्माण व्यवसायीलाई कालोसूचीमा राखिँदै, ७ दिनभित्र स्पष्टीकरण बुझाउन सूचना

    काठमाण्डौ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण व्यवसायी/आपूर्तिकर्तासँग ७ दिने स्पष्टीकरण सोधेको छ। सरकारी निकायबाट कालोसूचीमा राख्न सिफारिस भएपछि कार्यालयले सूचना निकाल्दै स्पष्टीकरण दिन भनेको हो।

    युनिभर्सल ट्रेड एन्ड टेक्नोलोजी प्रालि (हरिवंश आरण), नाटेश्चरो निर्माण सेवा एन्ड अडर सप्लायर्स (बाजुरा, प्रशुराम पाध्याय), ट्राभलर्स क्रियु कन्स्ट्रक्सन (काभ्रे, आङछेन लामा), यासके शाही कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि (हुम्ला, चन्द्रबहादुर शाही), सिद्धार्थ ट्रेड एन्ड सप्लायर्स (कैलाली, प्रभात भट्ट) रहेका छन्।

    त्यसैगरी एमएस इन्स्पुर सफ्टवेर ग्रुप को. लि. (चीन, झाङ बायल), एमएस एमडी अप्टिकल सोलुसन प्रालि (कास्की, डिल्लीराम अधिकारी), शिलादेवी एसबीडी निर्माण सेवा प्रालि (तनहुँ, सुरेन्द्र तामाङ), अमन कन्स्ट्रक्सन कम्पनी (बर्दिया, अमन यादव), राजन्द्र÷रफिना÷राम जेभी (काठमाडौं, रविन कुमार जागो) रहेका छन्।


    अर्थ चौतारी
  • सोमबार, ३१ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved