logo

२०८२ बैशाख १२ बिहिबार

logo
  • बिहिबार, १२ बैशाख २०८२
  • सिटिजन्स बैंकले ल्यायो ७ वर्षसम्म स्थिर ब्याजदरमा नयाँ होम लोन योजना

    सिटिजन्स बैंकले ल्यायो ७ वर्षसम्म स्थिर ब्याजदरमा नयाँ होम लोन योजना

    1.1K
    SHARES
    सिटिजन्स बैंकले ल्यायो ७ वर्षसम्म स्थिर ब्याजदरमा नयाँ होम लोन योजना

    काठमाण्डौ । सिटिजन्स बैंकले आफ्नो नयाँ होम लोन योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरूलाई आफ्ना घरको सपना पूरा गर्न मद्दत पुर्याउने उद्देश्यले उक्त योजना ल्याएको हो ।

    यो योजना अन्तर्गत ८.९९ प्रतिशत ब्याजदर ७ वर्षसम्मको स्थिर सुविधा प्रदान गर्दछ, जसले दीर्घकालीन आर्थिक स्थिरता सुनिश्चित गर्न बैंकले जनाएको छ । बैंकले ग्राहकलाई थप सुविधाहरू पनि उपलब्ध गराएको छ, जसमा निःशुल्क क्रेडिट कार्ड र डेबिट कार्ड सुविधा समावेश छ।

    पहिलो वर्षको लागि लकर सुविधामा ५० प्रतिशत छुट पनि उपलब्ध गराइएको छ। यो प्रस्तावलाई अझ सजिलो बनाउने उद्देश्यले, ग्राहकहरू क्यूआर कोड स्क्यान गरेर अनलाइन आवेदन दिन सक्नेछन्।


    अर्थ चौतारी
  • मंगलबार, १ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved