logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • एनएमबिका दुई फण्डको लाभांश घोषणा, इकाईधनीले १५ प्रतिशत पाउने

    एनएमबिका दुई फण्डको लाभांश घोषणा, इकाईधनीले १५ प्रतिशत पाउने

    754
    SHARES
    एनएमबिका दुई फण्डको लाभांश घोषणा, इकाईधनीले १५ प्रतिशत पाउने

    काठमाण्डौ । एनएमबि बैंकका दुई म्युचुअल फण्डको लाभांश घोषणा गरिएको छ । कोष व्यवस्थापक एनएमबि क्यापिटलले एनएमबि फिफ्टी र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड ३ को लागि लाभांश घोषणा गरेको हो ।



    कम्पनीले गत वर्ष २०८०÷८१ को नाफाबाट एनएमबि फिफ्टीका इकाईधनीहरूलाई करसहित १५ प्रतिशत र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड ३ का इकाईधनीहरूलाई १० प्रतिशत प्रतिफल वितरण गर्ने भएको हो ।

    एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन दुवै म्युचुअल फण्डको बुक क्लोज असोज ११ गते तोकिएको छ । क्यापिटलले एनएमबि सरल बचत फण्ड–इ का इकाईधनीहरूलाई भने प्रतिफल वितरण नगरिएको जनाएको छ


    अर्थ चौतारी
  • बिहिबार, ३ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved