logo

२०८२ असार २ सोमबार

logo
  • सोमबार, २ असार २०८२
  • सरकारले गर्‍यो करिब १२ सय कर्मचारीको सरुवा

    सरकारले गर्‍यो करिब १२ सय कर्मचारीको सरुवा

    338
    SHARES
    सरकारले गर्‍यो करिब १२ सय कर्मचारीको सरुवा

    काठमाण्डौ । सरकारले करिब १२ सय कर्मचारीको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक हप्ताका बीचमा ठूलो संख्यामा कर्मचारीहरूकाे सरुवा गरेकाे हाे ।



    मन्त्रालयले जारी गरेकाे विवरणअनुसार ६ सय ४६ जना नासु र खरिदार, ५३७ जना इन्जिनियरसहित शाखा अधिकृतहरूको सरुवा भएको छ । यसैगरी, ७० जना उपसचिहवरूको पनि सरवा भएको छ ।

    प्रशासन मन्त्रालयले कर्मचारीहरूको नियमित सरुवा गरेको हो । मन्त्रालयले बुधबार राति सरुवा विवरण सार्वजनिक गरेकाे हाे । मन्त्रालयले निजामती सेवा नियमावली अनुसार प्रत्येक वर्षको भदौ महिनामा सरुवा गर्दै आइरहेकाे छ ।

    [pdfjs-viewer url=”https://arthachautari.com/wp-content/uploads/2024/09/Notices-2024091813585175-converted.pdf” attachment_id=”85660″ viewer_width=100% viewer_height=800px fullscreen=true download=true print=true]


    अर्थ चौतारी
  • बिहिबार, ३ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved