logo

२०८१ फाल्गुन २ शुक्रबार

logo
  • शुक्रबार, २ फाल्गुन २०८१
  • रामकृष्ण दुवाललाई यस वर्षको मदन भण्डारी रूपान्तरण पुरस्कार

    रामकृष्ण दुवाललाई यस वर्षको मदन भण्डारी रूपान्तरण पुरस्कार

    260
    SHARES
    रामकृष्ण दुवाललाई यस वर्षको मदन भण्डारी रूपान्तरण पुरस्कार

    काठमाण्डौ । यस वर्षको ‘मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार २०८०’ बाट गायक तथा सङ्गीतकार रामकृष्ण दुवाल सम्मानित हुनेभएका छन् ।

    मदन भण्डारी फाउन्डेसनले प्रत्येक वर्ष प्रदान गर्ने यो पुरस्कार यस वर्ष दुवाललाई प्रदान गर्न लागिएको जनाएको छ ।

    १ लाख रुपैयाँ राशीको पुरस्कार आफ्नो २५ औँ स्थापना दिवस तथा रजत जयन्तीका अवसरमा अर्पण गरिने फाउन्डेसनले जनाएको छ ।

    दुवालले ५ दशकभन्दा लामो समयदेखि नेपालको सांस्कृतिक विविधता र जनताको एकता अनि जनताका हक अधिकार प्राप्तिका लागि सङ्गीतका माध्यमबाट झक्झक्याउँदै आएका छन् ।


    अर्थ चौतारी
  • शनिबार, ५ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट