काठमाण्डौ । नयाँ कोरोनाभाइरस संस्करण युरोप र संयुक्त राज्य अमेरिका मार्फत फैलिरहेको भन्दै अधिकारीहरूले यसको फैलावटको निगरानी बढाउन सल्लाह दिएका छन् ।
याक्स इ सी भनेर चिनिने भेरियन्टले बाट ६ सय जना मानिसहरु संक्रमित भएका छन् । जसमा श्वासप्रश्वास सम्बन्धी समस्या देखापरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
यो भेरियन्टको अघिल्लो प्रकारहरू भन्दा धेरै सजिलैसँग फैलिरहेको भन्दै दयले महामारीको रुप लिनसक्ने विज्ञहरुले बताएका छन् ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times