logo

२०८२ बैशाख ९ सोमबार

logo
  • सोमबार, ९ बैशाख २०८२
  • सुन आज तोलामा ५०० रुपैयाँले घट्यो

    सुन आज तोलामा ५०० रुपैयाँले घट्यो

    650
    SHARES
    सुन आज तोलामा ५०० रुपैयाँले घट्यो

    काठमाण्डौ । लगातार तेस्रो दिन समेत सुनको मूल्य घटेको छ । सुन आज तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता, चाँदी पनि तोलामा १५ रुपैयाँले घटेको छ । यसदिन चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको हो ।


    अर्थ चौतारी
  • मंगलबार, १५ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved