logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • नेपाल टेलिकमको कम्पनी सचिवमा पौडेल, प्रबन्ध निर्देशक अर्याल सञ्चालक समिति सदस्यमा नियुक्त

    नेपाल टेलिकमको कम्पनी सचिवमा पौडेल, प्रबन्ध निर्देशक अर्याल सञ्चालक समिति सदस्यमा नियुक्त

    455
    SHARES
    नेपाल टेलिकमको कम्पनी सचिवमा पौडेल, प्रबन्ध निर्देशक अर्याल सञ्चालक समिति सदस्यमा नियुक्त

    काठमाण्डौ । नेपाल टेलिकमको कम्पनी सचिवमा नाप्रनि द्धारिका प्रसाद पौडेल नियुक्त भएका छन् ।

    केन्द्रिय कार्यालय, प्रमुख मानव संशाधन अधिकृतको कार्यालय (कर्मचारी प्रशासन शाखा) को असोज २ गतेको पत्राअनुसार कम्पनी सचिव परिवर्तन गरिएको हो ।

    साथै, टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी अर्याललाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको छ । साथै उनले सञ्चालक पदको पद तथा गोपनियताको शपथ समेत ग्रहण गरिसकेकी छिन् ।


    अर्थ चौतारी
  • मंगलबार, १५ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved