logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • नेपाल वेयर हाउजिङले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

    नेपाल वेयर हाउजिङले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

    182
    SHARES
    नेपाल वेयर हाउजिङले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

    काठमाण्डौ । नेपाल वेयर हाउजिङ कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको जनाएको छ ।



    असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम ६८ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी बराबर हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । उक्त हकप्रद प्रस्ताव स्वीकृतिका लागि विशेष साधारणसभामा प्रस्ताव पेस गर्नेसमेत बैठकले निर्णय गरेको छ ।


    अर्थ चौतारी
  • मंगलबार, १५ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved