logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • शिरोमणी ढकाल शिवम् सिमेन्टको स्वतन्त्र संचालकमा नियुक्त

    शिरोमणी ढकाल शिवम् सिमेन्टको स्वतन्त्र संचालकमा नियुक्त

    143
    SHARES
    शिरोमणी ढकाल शिवम् सिमेन्टको स्वतन्त्र संचालकमा नियुक्त

    काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडले हाल रिक्त रहेको स्वतन्त्र संचालक पदमा शिरोमणी ढकाललाई नियुक्त गरेको छ। कम्पनीको असोज १५ गते बसेको १३२औं संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

    ढकाललाई बाँकी कार्यकालका लागि स्वतन्त्र संचालकको जिम्मेवारी प्रदान गरिएको छ। यो नियुक्तिले शिवम् सिमेन्ट्सको व्यवस्थापनमा थप सशक्तिकरण हुने अपेक्षा गरिएको छ।


    अर्थ चौतारी
  • बुधबार, १६ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved