logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार

    सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार

    689
    SHARES
    सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार

    काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बन्न पुगेको छ । सुन आज तोलामा ४०० रुपैयाँले बढेर उच्च रेकर्ड बनाएको हो ।



    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनको मूल्य एक लाख ६१ हजार २०० रुपैयाँ रहेको थियो । उक्त रेकर्ड आज तोडिएको हो ।

    यता, चाँदी तोलामा ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको हो ।


    अर्थ चौतारी
  • शुक्रबार, १८ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved