logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • स्टार माइक्रो इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने, प्रत्याभूतिकर्तामा गरिमा क्यापिटल नियुक्त

    स्टार माइक्रो इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने, प्रत्याभूतिकर्तामा गरिमा क्यापिटल नियुक्त

    442
    SHARES
    स्टार माइक्रो इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने, प्रत्याभूतिकर्तामा गरिमा क्यापिटल नियुक्त

    काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडबीच असोज २० गते आइतबारका दिन आईपीओ प्रत्याभूति व्यवस्थापनको कार्य गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

    इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्न लागेको कुल कित्ता २२ लाख ५० हजारको १०० का दरले हुन आउने कुल रकम २२ करोड ५० हजारबराबरको प्रत्याभूति गर्ने सम्झौता भएको छ ।

    गरिमा क्यापिटलको कमलपोखरीस्थित प्रधान कार्यालयमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिलाले असोज २० गते उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।


    अर्थ चौतारी
  • सोमबार, २१ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved