logo

२०८२ बैशाख ८ आइतबार

logo
  • आइतबार, ८ बैशाख २०८२
  • आगामी कार्यकालका लागि शिखर इन्स्योरेन्सको सीईओमा पाण्डेलाई निरन्तरता

    आगामी कार्यकालका लागि शिखर इन्स्योरेन्सको सीईओमा पाण्डेलाई निरन्तरता

    806
    SHARES
    आगामी कार्यकालका लागि शिखर इन्स्योरेन्सको सीईओमा पाण्डेलाई निरन्तरता

    काठमाण्डौ । शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत सीईओमा दिप प्रकाश पाण्डे पुनः नियुक्त भएका छन् ।

    कार्तिक १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओको पदमा पाण्डेलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

    कम्पनीले उनलाई उक्त पदमा ४ वर्षको लागि नियुक्त गरेको हो ।पाण्डेको समयावधी सकिन एक महिना बाँकी रहँदै उनलाई सिईओमा पुनः नियुक्ती गरिएको हो।

     

    पाण्डेसँग बीमा क्षेत्रमा तीन दशकको अनुभव छ । यसअघि पाण्डे २०७७ सालको कार्तिक ११ गते कम्पनीको सीईओमा चार वर्षका लागि नियुक्त भएका थिए । पदावधि सकिनै लाग्दा उनी पुनः कम्पनीको सीईओमा नियुक्त भएका हुन् । पाण्डे विगत २० वर्षदेशि कम्पनीको सीईओ रहँदै आएका छन् । उनी २०६१ सालदेखि शिखरको सीईओ बन्दै आएका हुन् ।


    अर्थ चौतारी
  • आइतबार, ४ कार्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved