logo

२०८१ चैत्र १० सोमबार

logo
  • सोमबार, १० चैत्र २०८१
  • हिमालयन उर्जाको ९९ लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत

    हिमालयन उर्जाको ९९ लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत

    468
    SHARES
    हिमालयन उर्जाको ९९ लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत

    काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । मंगलबार हिमालयन उर्जा विकासको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

    कम्पनीको शतप्रतिशत अर्थात् ९९ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । अब उक्त शेयर भोलिदेखि कारोबार आउनेछ ।


    अर्थ चौतारी
  • मंगलबार, १३ कार्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved