logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • बिन्ध्यवासीनी हाइड्रोको ८ प्रतिशत लाभांश घोषणा, साधारण सभा पनि आह्वान

    बिन्ध्यवासीनी हाइड्रोको ८ प्रतिशत लाभांश घोषणा, साधारण सभा पनि आह्वान

    1.1K
    SHARES
    बिन्ध्यवासीनी हाइड्रोको ८ प्रतिशत लाभांश घोषणा, साधारण सभा पनि आह्वान

    काठमाण्डाै । बिन्ध्यवासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले ८ प्रतिशत लाभांश घोषणा गरेको हो ।

    कम्पनीले मंसिर ६ गते बिहान ११ बजे साधारण सभा आह्वान गरेको हो छ । कम्पनीको कार्यालय नयाँबानेश्वरमा सभा हुने कम्पनीले जनाएको छ । साधारण सभा प्रयोजनको लागि कार्तिक २८ गते एकदिन बुक क्लोज हुनेछ । कार्तिक २७ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउने र लाभांश पाउने छन् ।

    सभामा आर्थिक वर्ष २०८०र०८१ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, आव २०८०र०८१ को लखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणमाथि छलफल गरी अनुमोदन गर्ने, चालु आर्थिक वर्षका लागि लखापरीक्षक नियुक्ती र नीजको पारिश्रमिक तोक्ने प्रस्ताव राखेको छ ।


    अर्थ चाैतारी
  • २०८१ कात्तिक १४, बुधबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट