images

एशियन लाइफमा कर्मचारी माग

images
images

काठमाण्डौ । एशियन लाइफले कर्मचारी माग गरेको छ । कम्पनीले ट्रेनी असिस्टेन्ट एडमिनको लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले आफ्ना विभिन्न ६ वटा शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

उमेरको हदमा २५ वर्ष ननाघेको हुनुपर्नेछ । ड्राइभिङ लाइसेन्स पनि हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले कात्तिक २६ गतेभित्र आवेदन दिनुपर्नेछ ।