logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • सुनको भाउ आज एकैदिन तोलामा २ हजारले बढ्यो

    सुनको भाउ आज एकैदिन तोलामा २ हजारले बढ्यो

    1.1K
    SHARES
    सुनको भाउ आज एकैदिन तोलामा २ हजारले बढ्यो

    काठमाण्डौ । आज सुनको भाउमा २ हजारले बृद्धि भएको छ । आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको भाउ प्रतितोला २० रुपैंयाले बढेको छ । आज चाँदी तोलामा १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी २ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ ।


    अर्थ चाैतारी
  • २०८१ कात्तिक २३, शुक्रबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट